टर्मिनल

आदेश रेखा प्रयोग गर्नुहोस्

जिनोम टर्मिनल युनिक्स शेल परिवेशमा पहुँच प्राप्त गर्नका लागि टर्मिनल इमुलेटर अनुप्रयोग हो जुन तपाईँको प्रणालीमा उपलब्ध कार्यक्रम चलाउन प्रयोग गर्न सकिन्छ ।.

यसले धेरै प्रोफाइल, बहुविध ट्याबहरू समर्थन गर्दछ र धेरै कुञ्जीपाटी सर्टकटहरू कार्यान्वयन गर्दछ ।

Get involved

Explore the interface

More Information

Project homepage

Visit the dedicated homepage for this project.

Not translated

This app is not available in your language.