आई अफ जिनोम

छविहरू ब्राउज गर्नुहोस् र घुमाउनुहोस्

जिनोम डेस्कटपका लागि आधिकारिक छवि दर्शक जिनोमको आँखा हो । यसले जिनोमको GTK+ हेराइ र अनुभूतिसँग एकीकृत गर्दछ, र सङ्कलनमा एकल छवि वा छवि हेर्नका लागि धेरै छवि ढाँचाहरूलाई समर्थन गर्दछ ।

GNOME को आँखाले पनि पूरा पर्दा स्लाइड प्रर्दशन मोडमा छविहरू हेर्न वा डेस्कटप वालपेपरको रूपमा एउटा छवि सेट गर्न अनुमति दिन्छ । यसले तपाईँको छविहरू सही पोर्ट्रेट वा ल्यान्डस्केप अभिमुखिकरणमा स्वचालित रूपमा घुमाउन क्यामेरा ट्यागहरू पढ्छ ।

Get involved

Explore the interface

Get to know us

More Information

Learn more

Visit the online help page for this app.

Project homepage

Visit the dedicated homepage for this project.

Newest Release

Latest version 41.0 released on २०२१ सेप्टेम्बर १८.

App is translated

This app is available in your language.